
काठमाडौं ।
सरकारले स्मार्ट अर्बन मोबिलिटी योजना शुरुवात गरिने घोषणा गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै भिजन काठमाडौं लागू गर्ने घोषणा गरे।
यसमा एकीकृत पूर्वाधार बनाउने भएको छ। यस्तै विद्युतिय बस चार्जिङ्ग स्मार्ट ट्र्याकिङ्गसहितको स्मार्ट अर्बन मोबिलिटी योजना शुरुवात गरिने बताए।
यसैगरी पोखरामा पनि ईमोबिलिटी सेवा शुरु गरिने भएको छ।
प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार