अन्तरराष्ट्रिय विमानस्थलमा ई-गेट प्रणाली राखिने

  • Technology Khabar | २८ बैशाख २०८३, सोमबार
अन्तरराष्ट्रिय विमानस्थलमा ई-गेट प्रणाली राखिने

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्षदेखि ई-गेट प्रणाली लागू गर्ने भएको छ।

यात्रुको आगमन समय कम गर्न अन्तरराष्ट्रिय विमानस्थलमा ई-गेट प्रणाली लागू गर्ने घोषणा गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

यसैगरी पर्यटकहरुको आगमन अनुमति तथा तथ्यांक पूर्णरुपमा अनलाइन प्रणालीमार्फत गरिने भएको छ।

प्रकाशित: २८ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार