सार्वजनिक सवारीसाधनमा ग्रीन हाइड्रोनजनलाई प्रवर्द्धन

  • Technology Khabar | २८ बैशाख २०८३, सोमबार
सार्वजनिक सवारीसाधनमा ग्रीन हाइड्रोनजनलाई प्रवर्द्धन

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्षदेखि सार्वजनिक सवारीसाधनमा ग्रीन हाइड्रोनजनलाई प्रवर्द्धन गर्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

नीति तथा कार्यक्रममार्फत ग्रीन हाइड्रोजनलाई कर छुट दिने घोषणा गरिएको छ भने सार्वजनिक सवारीसाधनमा ग्रीन हाइड्रोनजनलाई प्रवर्द्धन गरिने घोषणा गरियो।

प्रकाशित: २८ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार