एलजीको डबल कुल एयर कन्डिस्नर बजारमा, ७० प्रतिशतसम्म विजुली बचत गर्ने

  • Technology Khabar | २७ चैत्र २०७५, बुधबार
एलजीको डबल कुल एयर कन्डिस्नर बजारमा, ७० प्रतिशतसम्म विजुली बचत गर्ने

काठमाडौं ।

काठमाडौं । एलजीको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्सले नयाँ वर्षलाई लक्षित गरी एलजी डबल कुल एयर कन्डिस्नर (एसी) नेपाली बजारमा ल्याएको छ।

नयाँ एसीमा डबल इन्भर्टर कम्प्रेसरका साथै १० वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ । यस एसीले ७० प्रतिशतसम्म विजुलीको बचत गर्ने र ८० प्रतिशत छिटो चिसो पार्ने कम्पनी बताईएको छ। एलजीको एसी प्रयोग गर्दा बार्षिक ३२ हजार रुपैयाँ सम्मको बचत हुने समेत कम्पनीको दाबी छ।

कम्पनीले एलजी डबल कुल एसी सबै मौसमको लागि उपयोगी हुने जनाएको छ ।

प्रकाशित: २७ चैत्र २०७५, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

inDrive Honors Nepal’s Top-Performing with EV Cab and E-Scooter at Platinum Giveaway in Nepal

  • Technology Khabar
  • २७ चैत्र २०७५, बुधबार