नेपाल राष्ट्र बैंकले जारी गर्यो कृत्रिम बुद्धिमत्ता मार्गदर्शन, सम्बन्धित सबैसँग माग्यो राय सुझाव

  • Technology Khabar | २२ मंसिर २०८२, सोमबार
नेपाल राष्ट्र बैंकले जारी गर्यो कृत्रिम बुद्धिमत्ता मार्गदर्शन, सम्बन्धित सबैसँग माग्यो राय सुझाव

काठमाडौं ।

नेपाल राष्ट्रबैंकले आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइन्स शीर्षकमा कृत्रिम बुद्धिमत्ता मार्गदर्शनको मस्यौदा तयार पारेको छ। उक्त मस्यौदा बैकको वेबसाइटमा राखिएको छ र त्यसलाई पढेर त्यसमा कुनै राय सुझाव भएमा आगामी पुस १५ गतेभित्र पेश गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ।

बैंकले आज एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। राय सुझाव लिखित रुपमा राष्ट्र बैकको केन्द्रीय कार्यालयमा वा [email protected] मा ईमेलमार्फत् पनि पठाउन सकिनेछ।

आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइन्स

प्रकाशित: २२ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • २२ मंसिर २०८२, सोमबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • २२ मंसिर २०८२, सोमबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • २२ मंसिर २०८२, सोमबार