ताजा समाचार

आगामी आर्थिक वर्षमा साइबर सुरक्षा बीमा सेवा सञ्चालन गरिने

आगामी आर्थिक वर्षमा साइबर सुरक्षा बीमा सेवा सञ्चालन गरिने
फाइल तस्बिर
Global IME Bank

आगामी आर्थिक वर्ष २०८२/८३ मा साइबर सुरक्षा बीमा सेवा सञ्चालन हुने भएको छ। सरकारले आगामी आव २०८२/८३ मार्फत साइबर सुरक्षा बीमा सेवा सञ्चालन गरिने घोषणा गरेको हो।

संघीय संसदकाे संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक प्रकोप, विपद् र दुर्घटनाबाट हुने क्षतिबाट सुरक्षा गर्न सम्पति बीमाको दायरा विस्तार गर्ने भएको बताए।

Sajilo Visa
easy care