ताजा समाचार

डिजिटल सर्भिस ट्याक्सको आधार बिस्तार गरिने

डिजिटल सर्भिस ट्याक्सको आधार बिस्तार गरिने
Global IME Bank

संघीय संसदकाे संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डिजिटल सेवा करको आधार बिस्तार गरेको घोषणा गरेका छन्।

विद्युतिय बिजक प्रणालीमा करदाताको आवद्धता बढाउने योजना लिईएको छ।

उनले सबै किसिमका डिजिटल कारोबारलाई ल्याउन डिजिटल सर्भिस ट्याक्सको आधार बिस्तार गरिने बताएका हुन्।

Sajilo Visa
easy care