कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ब्रोडवेका सबै आईटी कोर्षमा १८ प्रतिशत छुट

  • Technology Khabar | ३ जेष्ठ २०८२, शनिबार
कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ब्रोडवेका सबै आईटी कोर्षमा १८ प्रतिशत छुट

काठमाडौं ।

आईटी तालिम प्रदान गर्दै आएको संस्था ब्रोडवे इन्फोसिसले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई आफ्ना सबै आईटी कोर्षमा १८ प्रतिशत छुट दिने भएको छ।

ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले नयाँ सीप सिक्न चाहने र आईटीमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै छुट अफर ल्याएको बताए।

काठमाडौंको तीनकुनेमा रहेको ब्रोडवे इन्फोसिसले प्रोग्रामिङ, साइबर सुरक्षा, एआई, डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन, पाइथन, इथिकल ह्याकिङ लगायतका आईटी ट्रेनिङहरू प्रदान गर्दै आएको जनाएको छ।

प्रकाशित: ३ जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...