आर्टिफिसियल इन्टेलिजेन्स

च्याटजीपीटी डाउन: पेज खुल्दैन, खुलिहाले ‘ब्याड गेटवे’ देखाउँछ

च्याटजीपीटी डाउन: पेज खुल्दैन, खुलिहाले ‘ब्याड गेटवे’ देखाउँछ
Global IME Bank

केही समयदेखि च्याटजीपीटीको सेवा डाउन भएको छ। यसले गर्दा प्रयोगकर्ताहरूले एआई च्याट एप चलाउन असमर्थ भएका छन्।

वेबसाइटका भिटिजरहरूले सामान्य रुपमा दखिने च्याट विकल्पहरूको सट्टा “इरर”(त्रुटि) देखेको र च्याटजीपीटीसँगका आधिकारिक एपहरू र अन्य इन्टिग्रेसनहरू पनि बिग्रिएको देखिएको छ।

सेवा उत्पादन गर्ने ओपनएआईको आधिकारिक स्ट्याटस पेजले “हाई इरर रेट” (उच्च त्रुटि दर) को देखिरहेको र यस समस्याको अनुसन्धान गरिरहेको छ भनि बताएको टेलिग्राफले रिपोर्ट गरेका छ।

त्यसैगरी ट्र्याकिङ वेबसाइट डाउन डिटेक्टरले दिउँसो समस्याहरूको बारेमा गुनासोहरूको ठूलो स्पाइक देखेको टेलिग्राफले उल्लेख गरेको छ।

Sajilo Visa
easy care