स्थानीय तहको सहयोगमा स्मार्ट मिटर बितरण गरिने

  • Technology Khabar | १ जेष्ठ २०८१, मंगलवार
स्थानीय तहको सहयोगमा स्मार्ट मिटर बितरण गरिने

काठमाडौं ।

आगामी आर्थिक वर्ष २०८१/८२ मा सरकारले स्थानीय तहको सहयोगमा स्मार्ट मिटर बितरण गर्ने भएको छ।

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त नीतिको घोषणा गरेका हुन्।

उनले स्थानीय तहको सहयोगमा देशभर स्मार्ट मिटर बितरण गरिने बताए।

राष्ट्रपति पौडेलले बिद्युत बितरण सब स्टेशनलाई स्वचालित बनाईने समेत घोषणा गरे।

 

प्रकाशित: १ जेष्ठ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार