
काठमाडौं ।
सरकारले देशैभर भू-सूचना प्रणालीमा आधारित ठेगाना लागू गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो नीति घोषणा गरेका हुन्।
राष्ट्रपति पौडेलले सूचना प्रविधिमा आधारित सडक पूर्वाधारमा समेत जोड दिए।
प्रकाशित: १ जेष्ठ २०८१, मंगलवार