सामाजिक सञ्जाल एक्स डाउन

  • Technology Khabar | १७ बैशाख २०८१, सोमबार
सामाजिक सञ्जाल एक्स डाउन

काठमाडौं ।

सामाजिक सञ्जाल एक्स (विगतमा ट्विटर) डाउन भएको छ। नेपाल लगायत अधिकांश क्षेत्रका प्रयोगकर्ताहरुले एक्स प्रयोग गर्न खोज्दा समस्याको सामना गर्नु परेको छ।

वेबसाइट डाउन भएको जानकारी राख्ने डाउनडिडेक्टरका अनुसार विश्वका धेरै क्षेत्रका प्रयोगकर्ताले एक्समा समस्या भोग्नु परिरहेको छ।

यस्तो समस्या एक्सको वेब तथा एप दुबैमा देखा परेको हो। समस्याका कारण एक्सको पेज लोड हुन सकेको छैन भने पोस्ट समेत ठप्प भएको छ।

प्रकाशित: १७ बैशाख २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

ड्रोनबाट मतदान स्थल निगरानी गरिने

  • Technology Khabar
  • १७ बैशाख २०८१, सोमबार