सिजीको एलइडि टिभी धरानकी सिर्जनाले पाईन्

  • Technology Khabar | १४ जेष्ठ २०७५, सोमबार
सिजीको एलइडि टिभी धरानकी सिर्जनाले पाईन्

काठमाडौं ।

काठमाडौं । सिजीको क्याम्पियन अभियानबाट धरानकी सिर्जना शाक्यले टिभी पाएकी छन्।

नयाँ वर्ष २०७५ सालको अवसर पारेर कम्पनीले आफ्नो अफिसियल फेसबुक पेजबाट क्याम्पियन थालेको थियो।

सो क्याम्पियनमा सिजीले सबै भन्दा धेरै लाईक्स जम्मा गर्नेलाई ३२ इन्चको एलइडि टिभी पुरस्कार दिने घोषणा गरेको थियो। सोही अनुरुप सिर्जनाले टिभी पाएकी हुन्।

युनाईटेड वर्ड ट्रेड सेन्टरमा रहेको ब्राण्ड शोरुममा एक कार्यक्रम आयोजना गरी सिजीका ब्राण्ड म्यानेजर दिवाकर नगरकोटीले विजेतालाई पुरस्कार प्रदान गरे।

प्रकाशित: १४ जेष्ठ २०७५, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १४ जेष्ठ २०७५, सोमबार