डाटा स्थानीयकरण गर्न अस्वीकार गरेको आरोपमा टिन्डर र ट्विचलाई रुसमा जरिवाना

  • Technology Khabar | १९ भाद्र २०८०, मंगलवार
डाटा स्थानीयकरण गर्न अस्वीकार गरेको आरोपमा टिन्डर र ट्विचलाई रुसमा जरिवाना

काठमाडौं ।

रुसमा टिन्डर सञ्चालन गर्ने म्याच ग्रूप र स्ट्रिमिङ सेवा ट्विचलाई जरिवाना गरिएको छ।

रुसी कानून बमोजिम डाटा स्थानीयकरण गर्न असफल भएकोमा रुसी अदालतले सोमबार टिन्डर सञ्चालन गर्ने म्याच ग्रूपलाई १ लाख ४ हजार अमेरिकी डलर र स्ट्रिमिङ सेवा ट्विचलाई १ लाख ३५ हजार अमेरिकी डलर जरिवाना गरिएको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: १९ भाद्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार