सामसङले ग्यालेक्सी वाच ५ र ५ प्रोमा वेयर ओएस ४ अपडेट रोल आउट गर्दै

  • Technology Khabar | १६ भाद्र २०८०, शनिबार
सामसङले ग्यालेक्सी वाच ५ र ५ प्रोमा वेयर ओएस ४ अपडेट रोल आउट गर्दै

काठमाडौं ।

सामसङले ग्यालेक्सी वाच ५ र ५ प्रोमा वेयर ओएस ४ अपडेट रोल आउट गर्दैछ।

सामसङको वेयर ओएस ४ को संस्करण, “वान यूआइ ५ वाच” नाम गरिएको, र विभिन्न सुविधाहरूमा प्याक गरिएको उल्लेख छ।

प्रयोगकर्ताहरूले कनेक्टेड ग्यालेक्सी बडहरूका लागि इजी कन्ट्रोल तथा धेरै डिभाइसहरूमा ब्याट्री लेबलहरू निगरानी गर्न उपयोगी विजेट प्राप्त गर्ने बताइएको छ। यो कनेक्टेड लिभीङको लागि एक-स्टप-शप रहेको तथा यसले डिभाइस म्यानेजमेन्टलाई जत्तिकै सरल बनाउँनेछ।

यसैबीच, पिक्सेल वाचको लागि बीटा कार्यक्रमको चर्चा फैलिएको छ। यद्दपी ठोस  खबर भने बाहिरिएको छैन। पिक्सेल वाचले वेयर ओएस ४ अप्डेट प्राप्त गर्दा, सामसङ ग्यालेक्सी वाचहरूले चार महिनाभन्दा बढी समयसम्म लाभहरू प्राप्त गरिसकेका हुने उल्लेख छ।

प्रकाशित: १६ भाद्र २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...