ताजा समाचार

टेलिमेडिसिन सेवा सुरु

Global IME Bank

जाजरकोटको कुशे र नलगाडमा टेलिमेडिसिन तथा मातृ स्वास्थ्य सेवा सञ्चालन गरिएको छ।

अमेरिकी नागरिक एलिसन कोरनेको आर्थिक सहयोग तथा केयर नेपालको साझेदारीमा दुर्गम समुदायमा मातृ स्वास्थ्य सेवाको पहुँचमा अभिवृद्धि परियोजना सञ्चालन भएको हो।

परियोजनामार्फत जिल्लाको कुशे–९, पैक, कुशे–२, टाले गाउँ, नलगाड–१२, भगवती र नलगाड नगर पालिका–१, अनाहापानी प्रसूति भवन निर्माण गरिएको छ।

Sajilo Visa
easy care