सफ्टवेरिका कलेजले आयोजना गरिरहेको “टेक–ईएक्स २०२३” लाई हेरौं तस्विरहरुमा

  • Technology Khabar | १२ श्रावण २०८०, शुक्रबार
सफ्टवेरिका कलेजले आयोजना गरिरहेको “टेक–ईएक्स २०२३” लाई हेरौं तस्विरहरुमा

काठमाडौं ।

काठमाडौंस्थित सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्सले सूचना प्रविधि प्रदर्शनी कार्यक्रम टेक–ईएक्स २०२३” आयोजना गरिरहेको छ।

सूचना प्रविधिलाई केन्द्रमा राखेर आयोजना भईरहेको उक्त प्रदर्शनीमा विद्यार्थीहरुले ब्लेज अलर्ट (फरेस्ट फायर डिटेक्सन), फिल्ड मनिटरीङ सिस्टम, रोबर्टिक ह्याण्ड कन्ट्रोलर, स्मार्ट डस्टविन, स्मार्ट पोल सीस्टम, स्मार्ट ट्राफिक सोलुसन, स्मार्ट रेस्क्यू , स्मार्ट हाउस अटोमेसन, स्मार्ट असिस्ट, कन्ट्रोल बाई एगइन्क्यूवेटर, ड्यासबोर्ड कन्ट्रोल लगायतका आईटी सम्बन्धित स्टलहरु मार्फत प्रविधि र आईटी संबधित सामाग्रीहरु प्रदर्शन गरिरहेका छन्।

बिहीबारदेखि सुरु भएको आईटी प्रदर्शनी आइतबार समापन हुनेछ।

हेरौं उक्त प्रदर्शनी फोटोहरुमा-

प्रकाशित: १२ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार