ताजा समाचार

‘आइएमई पे’ मा पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर

‘आइएमई पे’ मा पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर
Global IME Bank

‘आइएमई पे’ ले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ। यो अफर असार १७ देखि असार २३ सम्म एक हप्ताका लागि चल्ने छ।

यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत पानीको बिल भुक्तानी गर्दा रु १०० सम्म १०५ छुट प्राप्त गर्न सक्ने छन्। एक हप्तामा ग्राहकले सो क्यासब्याक पटक(पटक प्रयोग गर्न पाउने बताईएको छ।

साथै ग्राहकवर्गले बिजुलीको बिल आइएमई पे मार्फत भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा छुट दिने भएको छ । सो क्यासब्याक एवम् छुट ग्राहकवर्गलाई आफ्नो घरायसी बिलहरु विधुत्तिय मध्यम मार्फत तिर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रदान गरिएको हो।

असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता रहेको जनाएको छ।

Sajilo Visa
easy care