भारतीय मोबाइल अपरेटर एयरटेलसँग बिहार र झारखण्डमा २० लाख फाइभजी ग्राहक

  • Technology Khabar | २७ जेष्ठ २०८०, शनिबार
भारतीय मोबाइल अपरेटर एयरटेलसँग बिहार र झारखण्डमा २० लाख फाइभजी ग्राहक

काठमाडौं ।

भारतमा फाइभजी सेवा लन्च भएसँग दुई मोबाइल अपरेटर बिच तिब्र प्रतिस्पर्धा भईरहेको छ। यसमा रिलायन्स जियो र एयरटेल ग्राहक आफूतर्फ तान्न केन्द्रित छन्।

यसैबीच भारतीय मोबाइल अपरेटर एयरटेलले बिहार र झारखण्डमा आफ्नो नेटवर्कमा २० लाख ५जी ग्राहकहरूको कोसेढुङ्गा पार गरेको छ।

एयरटेलको फाइभजी सेवा हाल बिहारका ४५० भन्दा बढी सहर र गाउँहरू र झारखण्डका १६५ सहर र गाउँहरूमा उपलब्ध छ।

५जी सेवाले दुई राज्यका रेलवे स्टेशनहरू, बस टर्मिनलहरू, राजमार्गहरू र महत्त्वपूर्ण व्यापारिक केन्द्रहरूलाई जोड्दने अपरेटरले बताएको छ।

प्रकाशित: २७ जेष्ठ २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार