एप्लिकेसन

स्पोटीफाईले पोडकास्ट सञ्चालनबाट २०० कर्मचारीहरूलाई हटाउँदै

स्पोटीफाईले पोडकास्ट सञ्चालनबाट २०० कर्मचारीहरूलाई हटाउँदै
Global IME Bank

स्पोटीफाई यसको पोडकास्ट रणनीतिको अर्को चरणमा लाग्दै गरेको बताएको छ। यसले प्रयोगकर्ताको खपतलाई अधिकतम बनाउने, सिर्जनाकर्ताहरूका लागि विश्लेषणात्मक क्षमताहरू फराकिलो बनाउने, विज्ञापन प्रस्तावहरू स्तरबद्ध गर्ने र विकासकर्ताहरूका लागि थप व्यापार मोडेलहरू प्रस्तुत गर्ने योजनाहरू ल्याउने उल्लेख गरेको छ।

कम्पनीले पोडकास्ट अपरेसनहरूलाई स्ट्रिमलाइन गर्नेछ, जसमा टोलीलाई २०० जनाले घटाउनेछ, वा कुल स्पोटीफाई कार्यबलको २ प्रतिशतलाई निकाल्ने जनाएको छ।

Sajilo Visa
easy care