ताजा समाचार

सूचना प्रविधि निर्यात गर्नेले आम्दानीको १० प्रतिशतसम्म सटहीको सुविधा पाउने

सूचना प्रविधि निर्यात गर्नेले आम्दानीको १० प्रतिशतसम्म सटहीको सुविधा पाउने
Global IME Bank

सूचना प्रविधि निर्यात गर्ने क्षेत्रले आम्दानीको १० प्रतिशतसम्म सटहीको सुविधा पाउने भएका छन्।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सूचना प्रविधि निर्यात गर्ने क्षेत्रले आम्दानीको १० प्रतिशतसम्म सटहीको सुविधा पाउने व्यवस्था गरिएको हो।

अर्थमन्त्री डा. प्रकाशसरण महतले सोमबार बजेट पेश गरेका हुन्।

Sajilo Visa
easy care