ताजा समाचार

विद्युतीय प्रणाली मार्फत व्यक्तिगत घटना वडास्तरबाटै दर्ता गरिने

विद्युतीय प्रणाली मार्फत व्यक्तिगत घटना वडास्तरबाटै दर्ता गरिने
Global IME Bank

व्यक्तिगत घटना दर्ता वडा स्तरबाटै विद्युतीय प्रणाली मार्फत पञ्जिकरण हुने व्यवस्था मिलाइने भएको छ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा व्यक्तिगत घटना दर्ता वडा स्तरबाटै विद्युतीय प्रणाली मार्फत पञ्जिकरण हुने व्यवस्था मिलाइने व्यवस्था गरिने अर्थमन्त्री डा. प्रकाशसरण महतले बताए।

Sajilo Visa
easy care