प्रकाश सपुतको नयाँ गीत सकम्वरी डिशहोम एप मार्फत सार्वजनिक

  • Technology Khabar | २८ चैत्र २०७९, मंगलवार

काठमाडौं ।

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश सपुतको नयाँ गीत सकम्वरी सार्वजनिक भएको छ।

गायक सपुतले यो गीत डिशहोम गो एपमार्फत एक्सक्लुसिभ रिलिज गरेका हुन् । हाल यो गीत डिशहोम गो एपमा मात्र उपलव्ध रहेको छ । यो गीत निशुल्क हेर्नका लागी प्ले स्टोर र एप स्टोर बाट डिशहोम गो एप डाउनलोड गर्नुपर्ने हुन्छ।

यस एपमा लाईभ टिभी लगायत नेपाली सिनेमा, सिरिज, सर्टमुभिज, तथा अन्य थुप्रै लोकप्रिय विदेशी कन्टेन्टहरु पनि हेर्न सकिन्छ।

 

प्रकाशित: २८ चैत्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार