चाइना युनिकमको राजस्व वृद्धिदर ९ वर्ष यताकै सबैभन्दा उच्च

  • Technology Khabar | २६ फाल्गुन २०७९, शुक्रबार
चाइना युनिकमको राजस्व वृद्धिदर ९ वर्ष यताकै सबैभन्दा उच्च

काठमाडौं ।

चाइना युनिकमले ९ वर्ष यताकै सबैभन्दा उच्च राजस्व वृद्धि दर हासिल गरेको छ जसले गर्दा सन् २०२२ मा नाफा १६ प्रतिशतले वृद्धि भएको छ।

चाइना युनिकमले सन् २०२२ मा ३५४.९ बिलियन युआनको परिचालन राजस्व पोस्ट गरेको छ, जसले ८.३ प्रतिशत वार्षिक वृद्धिको प्रतिनिधित्व गर्दछ।

यो चाइना युनिकमको नौ वर्षयताकै उच्च वृद्धिदर भएको चिनियाँ टेलिकम अपरेटरले जनाएको छ।

सेवा राजस्व वार्षिक रूपमा ७.८ प्रतिशतले बढेर ३१९.३ बिलियन यूआन पुगेको छ।

प्रकाशित: २६ फाल्गुन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार