
काठमाडौं ।
नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले पशुपन्छी बीमा अनुदान कार्यक्रमलाई डिजिटलाइज गर्न सफ्टबेयरमार्फत बीमा गर्ने र कृषकको विवरण राख्ने निर्णय गरेकि छन्।
मङ्गलबार कृषि तथा पशुपन्छी विकासमन्त्रीको पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेकि हुन्।
यस्तै गरी आर्थिक वर्ष २०७९र८० देखि २०८९र२०० को दशकलाई कृषि उत्पादन तथा लगानी दशक अभियानका रूपमा मनाउन सैद्धान्तिक सहमतिका लागि मन्त्रिपरिषद्मा पेस गर्न पनि निर्णय गरेको मन्त्रालयले जनाएको छ।
प्रकाशित: ४ माघ २०७९, बुधबार