हरेक दिन ३०० वटा ग्याजेट्स प्रयोग गर्ने मानिस

  • Technology Khabar | १८ श्रावण २०७१, आईतवार
हरेक दिन ३०० वटा ग्याजेट्स प्रयोग गर्ने मानिस

काठमाडौं ।

काठमाडाैं,  १७ साउन । (एजेन्सी)। हरेकदिन एउटा ब्यक्तिले कति ग्याजेट्स प्रयोग गर्न सक्छ, अनुमान लगाउनुहोस त? अनुमान गर्नुभयो होला बढीमा आठ, दशवटा। तर अचम्मको कुरा के हो भने एक ४५ बर्षिय क्रिश डेन्सी जसले हरेक दिन ३०० वटा ग्याजेट्स प्रयोग गर्ने दावीगरेका छन्। बेलायलको एक आइटी कम्पनीमा डाइरेक्टरको रुपमा काम गर्ने डेन्सीग्याजेट्सको अति नै शोखी छन्।

उनी हरेक दिनको आफ्नो दैनिकीको लागि ग्याजेट्समा उच्च प्राथमिक्ता दिएरकाम गर्ने गर्दछन्। स्वास्थ रहन देखि लिएर वायरलेस गुगल ग्लास, शारीरिकओछ्यान, सबै क्रिशलाई मन गर्दछन्। उनको ग्याजेन्स मोह देखेर उनलाईजान्नेहरु छक्क पर्ने गर्दछन्।

प्रकाशित: १८ श्रावण २०७१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Iran-linked group claims hack of FBI drones

  • Technology Khabar
  • १८ श्रावण २०७१, आईतवार