काठमाडौं ।
जर्मनी सेमीकन्डक्टरको क्षेत्रमा युरोपको ठूलो उत्पादक बन्ने सक्ने जर्मन चान्सलर ओलाफ स्कोल्जले बताएका छन्।
शुक्रबार डिजिटल समिटमा चान्सलर स्कोल्जले सेमीकन्डक्टरको क्षेत्रमा गरिएको लगानीका कारण जर्मनी युरोपको ठूलो उत्पादक बन्न सक्ने बताएको रोयटर्सले उल्लेख गरेको छ।
‘यसले एउटा इकोसिस्टम सिर्जना गर्नेछ जसले युरोपेली संघको निर्ममतालाई मद्दत गर्नेछ, कि हामी अन्य क्षेत्रहरूमा निर्भर छैनौं,’ स्कोल्जले भने, ‘जर्मनी सेमीकन्डक्टर उत्पादनको पुनः स्थापनामा तीव्रताका साथ काम गरिरहेको छ।’
प्रकाशित: २६ मंसिर २०७९, सोमबार