
काठमाडौं ।
फक्सवागनले मंगलबार आफ्नो कार सेयरिङ सेवा वीशेयर माइल्स मोबिलिटीलाई बेच्ने बताएको छ।
यसमा बर्लिनस्थित प्रतिस्पर्धीले अडी, सिट/कुप्रा र फक्सवागन ब्रान्डका १०,००० भन्दा बढी विद्युतीय कारहरू अर्डर गरेको छ।
फक्सवागनले सम्झौताअनुसार बिक्री मूल्य खुलासा नगर्ने बताएको छ ।
प्रकाशित: १६ कार्तिक २०७९, बुधबार