भिभोको नयाँ फनटच ओएस १३ अपरेटिङ सिस्टम लन्च

  • Technology Khabar | ८ कार्तिक २०७९, मंगलवार
भिभोको नयाँ फनटच ओएस १३ अपरेटिङ सिस्टम लन्च
Add a touch of personalization to your screen

काठमाडौं ।

बिबिके ईलेक्ट्रोनिक्स ब्राण्ड भिभोले विदेशी बजारका प्रयोगकर्ताहरूका लागि आधिकारिक रूपमा आफ्नो नयाँ फनटच ओएस १३ अपरेटिङ सिस्टम लन्च गरेको छ।

यो फनटच ओएस १३ अपरेटिङ सिस्टम  हाल विदेशी प्रयोगकर्ताहरूका लागि प्रस्तुत गरेको हो।

गुगलको एन्ड्रोइड १३ मा आधारित अपरेटिङ सिस्टममा, भिभोले अपग्रेड गरिएको ओएसले सुधारिएको व्यक्तिगतकरण अर्थात पर्सनलाईजेसन विकल्पहरूका साथै अपग्रेड गरिएका गोपनीयता र सुरक्षा उपकरणहरू प्रदान गर्ने बताएको छ।

यो शुरुमा एक्स८० प्रो स्मार्टफोनमा उपलब्ध भएको छ र आगामी हप्ता र महिनाहरूमा थप भिभो डिभाइसहरूमा रोल आउट गरिनेछ।

प्रकाशित: ८ कार्तिक २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...