डिशहोममा १ वर्षको रिचार्ज गर्दा मञ्जु विश्वकर्माले जितिन नगद एक लाख

  • Technology Khabar | ६ कार्तिक २०७९, आईतवार
डिशहोममा १ वर्षको रिचार्ज गर्दा मञ्जु विश्वकर्माले जितिन नगद एक लाख

काठमाडौं ।

एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्ने अफरअन्तर्गत दुधौली नगरपालिका ११ की निवासी मञ्जु विश्वकर्माले एक लाख रुपैयाँ जितेकी छन्।

रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु. एक लाख जित्ने अवसर पाउनेछन्। यसै क्रममा हिकोला मिडिया सेन्टरको डिलर अन्तर्गत रहेको कटारी नपा १ बेल्सोत उदयपुरका सह—बितरक कृष्ण मोबाइल ७ गिफ्ट सेन्टरका डिलर दाई कृष्ण देवकोटाको मा एक वर्ष रिचार्ज गरेर भट्टराईले १ लाख जितेको कम्पनीले जानकारी दियो।

डिशहोमको तर्फबाट सेल्स अफिसर विजय राज पन्थी, हिकोला मिडिया सेन्टर का प्रोप्राईटर प्रशान्त चौधरीले पुरस्कार रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • ६ कार्तिक २०७९, आईतवार