अनलाइन मिडियाहरुलाई समेत लोककल्याणकारी विज्ञापन दिईने

  • Technology Khabar | १५ जेष्ठ २०७९, आईतवार
अनलाइन मिडियाहरुलाई समेत लोककल्याणकारी विज्ञापन दिईने

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्षदेखि अनलाइन मिडियाहरुलाई समेत लोककल्याणकारी विज्ञापन दिने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बार्षिक बजेट संघिय संसदको संयुक्त बैठकमा पेश गर्दै लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने घोषणा गरेका हुन्।

यसका साथै सरकारले  श्रमजीवी पत्रकारलाई प्रदान गरिँदै आएको दुर्घटना बीमा कार्यक्रम र लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता दिइएको छ।

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार