बिजनेस प्रोसेसिङ्ग र आउटसोर्सिङ्गको निर्यातमा ८ प्रतिशतसम्मको नगद अनुदान

  • Technology Khabar | १५ जेष्ठ २०७९, आईतवार
बिजनेस प्रोसेसिङ्ग र आउटसोर्सिङ्गको निर्यातमा ८ प्रतिशतसम्मको नगद अनुदान

काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बार्षिक बजेट संघिय संसदको संयुक्त बैठकमा पेश गरेका छन्।

अर्थमन्त्री शर्माले आइतबार आर्थिक विद्येयक अर्थात बजेट पेश गर्दै सूचना प्रविधिमा आधारित तथा बिजनेस प्रोसेसिङ्ग र आउटसोर्सिङ्गजस्ता सेवाहरु पहिचान गरि निर्यात प्रबर्द्धन गरिने भएको बताएका छ।

यसका साथै यस्ता क्षेत्रको निर्यातमा ८ प्रतिशतसम्मको नगद अनुदान दिने अर्थमन्त्रीले घोषणा गरे।

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...