
काठमाडौं ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारी कम्पनीहरूमा विदेशी आईटी आपूर्तिकर्ताहरूलाई प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन्।
रुसी राष्ट्रपति पुटिनले सूचना सुरक्षासम्बन्धी नयाँ आदेशमा हस्ताक्षर गरेका टेलिकमपेपरले रिपोर्ट गरेको छ।
सूचना सुरक्षाको क्षेत्रमा थप माध्यमहरूमा नयाँ आदेशले १ जनवरी २०२५ देखि रूसी राज्यका संस्थाहरू र सरकारी स्वामित्वमा रहेका कम्पनीहरूले विदेशी सूचना सूरक्षा सेवाहरू प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।
प्रतिबन्धले तथाकथित “अमित्र राज्यहरू” मा रहेका विदेशी प्रदायकहरूको आधारबाट लिईने त्यस्ता सेवाहरूलाई समेट्ने बताईएको छ।
प्रकाशित: २० बैशाख २०७९, मंगलवार