
काठमाडौं ।
सरकारले कम्पनी कानूनमा सुधार गर्दै कम्पनी खारेज गर्न सजिलो बनाउने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै कम्पनी कानूनमा सुधार गर्दै कम्पनी खारेज गर्न सजिलो बनाउने घोषणा गरेका छन्।
प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार