
काठमाडौं ।
सरकारले एआई फ्याक्ट्रीलगायतका आयोजनमा लगानी गर्न मातृभूमि कोष स्थापना भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्दै यस्त बताएका हुन्।
प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार