हुन्डाईले थप टिकाउपनसहितको क्रेटर प्रस्तुत गर्दै

  • Technology Khabar | ५ मंसिर २०८२, शुक्रबार
हुन्डाईले थप टिकाउपनसहितको क्रेटर प्रस्तुत गर्दै
फोटो सौजन्यः टेलीग्राफ

काठमाडौं ।

हुन्डाईले यस हप्ताको अन्त्यमा लस एन्जलसमा नयाँ कन्सेप्ट भेहिकल (सवारी साधनको अवधारणा) को रुपमा क्रेटर अनावरण गर्ने भएको छ।

ब्रान्डले एक्सआरटी उत्पादनहरूभन्दा बाहिरको अर्को चरण के हुनुपर्छ भनेर अनावरण गर्ने बताइएको छ।

हुन्डाईले क्रेटर “एक्सआरटी प्रोडक्सन भेहिकलमा पाइने उही भावना र टिकाउपनलाई सुदृढ पार्न डिजाइन गरिएको हो” भनि बताएको छ।

एक्सआरटी इक्विपमेण्ट (उपकरणहरू) कठिन भूभागको लागि तयार पारिएको रिइन्फोर्सड भेहिकल (सवारी साधन) जस्तो देखिएको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ५ मंसिर २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘InnoVision’ wins Mid-Valley’s ‘Build Nepal Hackathon 2026’, ‘Sentinaz’ named runner-up

  • Technology Khabar
  • ५ मंसिर २०८२, शुक्रबार