आगामी आर्थिक वर्षमा साइबर सुरक्षा बीमा सेवा सञ्चालन गरिने

  • Technology Khabar | १५ जेष्ठ २०८२, बिहीबार
आगामी आर्थिक वर्षमा साइबर सुरक्षा बीमा सेवा सञ्चालन गरिने

काठमाडौं ।

आगामी आर्थिक वर्ष २०८२/८३ मा साइबर सुरक्षा बीमा सेवा सञ्चालन हुने भएको छ। सरकारले आगामी आव २०८२/८३ मार्फत साइबर सुरक्षा बीमा सेवा सञ्चालन गरिने घोषणा गरेको हो।

संघीय संसदकाे संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक प्रकोप, विपद् र दुर्घटनाबाट हुने क्षतिबाट सुरक्षा गर्न सम्पति बीमाको दायरा विस्तार गर्ने भएको बताए।

प्रकाशित: १५ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार