गुणस्तरीय दूरसञ्चार सेवालाई देशव्यापी विस्तार गरिने

Technology Khabar १९ बैशाख २०८२, शुक्रबार

काठमाडौं ।

सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तीनै तहको समन्वयनमा सार्वजनिक यातायातलाई दिगो, सुरक्षित र भरपर्दो, मैत्री बनाईने बताए।

उनले दूरसञ्चार क्षेत्रमा नविनतम प्रविधिको प्रयोग र पूर्वाधारको व्यवस्थापन मार्फत गुणस्तरीय दूरसञ्चार सेवालाई देशव्यापी बिस्तार गरिने बताए।

प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया