नागरिक एपलाई सेवा प्रदान गर्ने मुख्य डिजिटल उपकरणको रुपमा विकास गरिने

  • Technology Khabar | १९ बैशाख २०८२, शुक्रबार
नागरिक एपलाई सेवा प्रदान गर्ने मुख्य डिजिटल उपकरणको रुपमा विकास गरिने

काठमाडौं ।

सरकारले नागरिक एपलाई सेवा प्रदान गर्ने मुख्य डिजिटल उपकरणको रुपमा विकास गर्ने भएको छ।

संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक एपलाई सेवा प्रदान गर्ने मुख्य डिजिटल उपकरणको रुपमा विकास गर्ने बताएका हुन्।

यसबाहेक सम्भव भएसम्म सबै सेवा अनलाइन गरिने तथा सरकारी कार्यालयका काम कारबाही फेसलेस गर्ने उनले बताए।

‘सम्भव भएसम्म सबै सेवा अनलाइन गरिनेछ’, उनले भने।

 

प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Unorganized telephone, internet and TV wires to be managed within two weeks

  • Technology Khabar
  • १९ बैशाख २०८२, शुक्रबार