
काठमाडौं ।
सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै स्वास्थ्य सेवालाई नागरिक एपमा जोडिने घोषणा गरेका छन्।
“सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आवद्ध गर्ने गरी नागरिक एपलाई सुधार गरिनेछ,” उनले भने।
प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार