मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

  • Technology Khabar | १ चैत्र २०८१, शुक्रबार
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
सांकेतिक तस्विर

काठमाडौं ।

करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा बिहीबार एक युवकको मृत्यु भएको छ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय ३१ वर्षीय ईन्द्रलाल मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

करेन्ट लागेर सख्त घाइते भएका मोक्तानलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो।-रासस 

प्रकाशित: १ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

China’s Long March-8A rocket launches internet satellites

  • १ चैत्र २०८१, शुक्रबार

Toyota global output falls 5.5 pct in November

  • १ चैत्र २०८१, शुक्रबार

China’s high-speed rail network passes 50,000km mark

  • १ चैत्र २०८१, शुक्रबार

लमजुङमा अनलाइन ठगीका घटना बढ्दै

  • १ चैत्र २०८१, शुक्रबार