त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोहको अनलाइन फाराम भर्ने म्याद कार्तिक २३ गतेसम्म थप

  • Technology Khabar | ६ कार्तिक २०८१, मंगलवार
त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोहको अनलाइन फाराम भर्ने म्याद कार्तिक २३ गतेसम्म थप

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोह (२०८१) मा भाग लिन अनलाईन फाराम भर्ने समय थप गरेर आगामी कार्तिक २३ गतेसम्म पुर्याइएको छ।

कार्यालयले एक सूचना प्रकाशित गरी यसअघि असोज २३ गतेसम्म मात्र कायम गरिएको म्याद असोज १७ देखि दशैं बिदाको कारण केही विद्यार्थीहरुले आवेदन फाराम भर्न नपाएको जानकारी प्राप्त भएकोले उक्त आवेदन फाराम भर्ने समय कार्तिक ३ गतेदेखि कार्तिक १० गतेसम्म थप गरिएको जनाएको छ। कार्तिक १० गतेपछि भने समय थप नगरिने सूचनामा प्रस्ट पारिएको छ।

प्रकाशित: ६ कार्तिक २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell and Nepal Mediciti Hospital partner to offer exclusive healthcare benefits to customers

  • Technology Khabar
  • ६ कार्तिक २०८१, मंगलवार