एप्लिकेसन

यसरी हेर्नुहोस् कक्षा १२ को पूरक परीक्षाको नतिजा

यसरी हेर्नुहोस् कक्षा १२ को पूरक परीक्षाको नतिजा
National Examinations Board (NEB) Nepal. Photo: NEB
Global IME Bank

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बोर्डले आइतबार कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ।

परीक्षामा एक लाख २२ हजार एक सय ७१ जना परीक्षार्थी सहभागीमध्ये ८६ हजार दुई सय ४६ जना अर्थात् ७०.६० प्रतिशत ग्रेड प्राप्त गरेका बोर्डले जनाएको छ।

यसरी हेर्न सकिन्छ नतिजा:

गत भदौ २५ र २६ गते कक्षा १२ सञ्चालन गरिएको मौका परीक्षामा सहभागीमध्ये दुई जनाको परीक्षाफल रद्द भएको छ भने तीन जनाको परीक्षाफल स्थगित गरिएको बोर्डले जनाएको छ।

वेबसाइट:

राष्ट्रिय परीक्षा बोर्ड: www.neb.gov.np

नेपाल टेलिकम: www.neb.ntc.net.np

नेपाल टेलिकमको एसएमएस सेवा:

१६०० मा SMS गर्ने तरिका : NEB <space> Symbol No. टाइप गरी १६०० मा SMS गर्ने।

Sajilo Visa
easy care