विकल पौडेललाई थप १० दिन थुनामा राख्न विशेष अदालतको अख्तियारलाई अनुमति

  • Technology Khabar | ३० बैशाख २०८१, आईतवार
विकल पौडेललाई थप १० दिन थुनामा राख्न विशेष अदालतको अख्तियारलाई अनुमति

काठमाडौं ।

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई थप १० दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ।

विशेषले आइतबार गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा थप अनुसन्धानका लागि उक्त म्याद दिएको हो। उनी अब थप १० दिन अख्तियारको हिरासतमा रहने भएका छन्।

उनीमाथि अमेरिकाको पीआर लिइसकेपछि सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

प्रकाशित: ३० बैशाख २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

सार्वजनिक यातायातमा प्रविधिको निगरानी

  • Technology Khabar
  • ३० बैशाख २०८१, आईतवार
Desktop Popup ImageMobile Popup Image×