पोखराको बिगमार्ट आउटलेटमा नमस्ते पे मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट

  • Technology Khabar | १८ फाल्गुन २०८०, शुक्रबार
पोखराको बिगमार्ट आउटलेटमा नमस्ते पे मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट

काठमाडौं ।

पोखराको नयाँ बिगमार्ट आउटलेमा नमस्ते पे मार्फत भुक्तानी गर्न १० प्रतिशत (२०० रुपैयाँसम्म) छुट पाइने भएको छ। बिगमार्टले पोखराको पाँच स्थानमा सञ्चालनमा ल्याएको नयाँ आउटलेट बगर, सीतलादेवी रामबजार र फुलबारी र फर्स्याङमा नमस्ते पे मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाइने भएको हो।

साथै, दैनिक एक भाग्यशाली विजेताले नमस्ते पेबाट आकर्षक उपहार पनि प्राप्त गर्नेछन्। यो छुट बिगमार्टको नयाँ उद्घाटि पोखराको सबै आउटलेहरुमा उपलब्ध छ र यो अफर नमस्ते पेका पूर्ण केवाईसी प्रयोगकर्ताहरुमा लागू हुनेछ।

प्रकाशित: १८ फाल्गुन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell Foundation announces NPR 10 million support for rescue, relief and rehabilitation of Bhotekoshi flood-affected people

  • Technology Khabar
  • १८ फाल्गुन २०८०, शुक्रबार