
काठमाडौं ।
रुसमा टिन्डर सञ्चालन गर्ने म्याच ग्रूप र स्ट्रिमिङ सेवा ट्विचलाई जरिवाना गरिएको छ।
रुसी कानून बमोजिम डाटा स्थानीयकरण गर्न असफल भएकोमा रुसी अदालतले सोमबार टिन्डर सञ्चालन गर्ने म्याच ग्रूपलाई १ लाख ४ हजार अमेरिकी डलर र स्ट्रिमिङ सेवा ट्विचलाई १ लाख ३५ हजार अमेरिकी डलर जरिवाना गरिएको रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: १९ भाद्र २०८०, मंगलवार