ताजा समाचार

बेलायतले लियो स्याटेलाइट कनेक्सनको लागि १६० मिलियन पाउण्डको कोष बनाउने

बेलायतले लियो स्याटेलाइट कनेक्सनको लागि १६० मिलियन पाउण्डको कोष बनाउने
सांकेतिक तस्विर
Global IME Bank

बेलायत सरकारले अर्को पुस्ताको स्याटेलाइट सञ्चार विकासका लागि १६० मिलियन पाउण्डको योजना स्थापना गर्न काम गरिरहेको छ।

यस योजनाले लियो भूउपग्रहहरूको महत्त्वलाई हाइलाइट गर्नेछ जसले दुर्गम र ग्रामीण क्षेत्रमा ५जी र ब्रोडब्यान्ड कभरेज प्रदान गर्न मद्दत गर्दछ।

यसले डिजिटल विभाजनलाई न्यून गर्न, देशलाई स्तरोन्नति गर्न र अर्थव्यवस्थालाई बढावा दिन मद्दत गर्ने बताईएको छ।

Sajilo Visa
easy care