सिसिटिभी क्यामरा मर्मत गरिँदै
काठमाडौं ।
चोरीको घटनामा वृद्धि हुन थालेपछि महोत्तरीको सदरमुकाम जलेश्वरमा विगत एक वर्षअघिदेखि बिग्रिएर बसिरहेको ४० ओटा सिसिटिभी क्यामरा असारे बजेट लगाएर मर्मत गरिँदै। तस्बिरः रासस