ताजा समाचार

दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारी नियुक्त

दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारी नियुक्त
Global IME Bank

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नयाँ नियुक्ती गरेको छ।

आज बसेको मन्त्रीपरिषद बैठकले राजापुर ५ बर्दियाका नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

जेठ ३१ गतेदेखि उक्त पद रिक्त रहेको थियो। सरकारले यसको लागि सिफारिस समिति गठन गरेर आवेदन माग गरेको थियो। जसमा अधिकारीसहित ५ जनाको दरखास्त परेको थियो।

अधिकारीले अब उक्त पदमा रहेर प्राधिकरण बोर्ड सदस्यको रुपमा ५ वर्ष काम गर्नेछन्।

Sajilo Visa
easy care