जेडटीईको राजस्व पहिलो त्रैमासमा ४ प्रतिशतले बढेर २९ बिलियन युआन

  • Technology Khabar | ११ बैशाख २०८०, सोमबार
जेडटीईको राजस्व पहिलो त्रैमासमा ४ प्रतिशतले बढेर २९ बिलियन युआन

काठमाडौं ।

जेडटीईले पहिलो त्रैमासिकमा सुधारिएको नतिजा रिपोर्ट गरेको छ।

कम्पनीको राजस्व अघिल्लो वर्षको तुलनामा ४.३ प्रतिशतले बढेर २९.१४ बिलियन युआन पुगेको छ।

यस्तै खुद नाफा १९.२ प्रतिशतले बढेर २.६४ बिलियन युआन पुगेको छ भने नेट अपरेटिङ नगद प्रवाह लगभग दोब्बर हुँदै २.३३ बिलियन युआन पुगेको छ।

प्रकाशित: ११ बैशाख २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

  • Technology Khabar
  • ११ बैशाख २०८०, सोमबार